सुनको मुल्य आज कतिले बढ्यो ?
सारांश
- नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।
- मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
- आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाका ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मुल्य ९२ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । चाँदीको मुल्य मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया