कालीकोटमा पलाता महोत्सव, महोत्सवबाटै स्वास्थ्य सेवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
कालीकोटमा पलाता महोत्सव, महोत्सवबाटै स्वास्थ्य सेवा

सारांश

  • १७ कात्तिक, कालीकोट ।
  • कालीकोटमा सञ्चालन भएको पलाता बृहत साँस्कृतिक महोत्सव-२०७४ मा स्थानीयवासीलाई महोत्सवबाटै स्वास्थ्य सेवा दिइएको छ ।
  • स्वास्थ्य ,शिक्षा, र लोक शाहित्यलाई आधार मानेर सञ्चालन गरिएको महोत्सवमा कोहलपुर मेडिकल केलेजका चिकित्सकहरुको सहभागितामा स्थानीयको स्वास्थ्य जाँच गरिंदै छ ।

१७ कात्तिक, कालीकोट । कालीकोटमा सञ्चालन भएको पलाता बृहत साँस्कृतिक महोत्सव-२०७४ मा स्थानीयवासीलाई महोत्सवबाटै स्वास्थ्य सेवा दिइएको छ ।

स्वास्थ्य ,शिक्षा, र लोक शाहित्यलाई आधार मानेर सञ्चालन गरिएको महोत्सवमा कोहलपुर मेडिकल केलेजका चिकित्सकहरुको सहभागितामा स्थानीयको स्वास्थ्य जाँच गरिंदै छ ।

‘मीरा स्मृति कप तथा स्वास्थ्य शिविर र शहीद स्मृति कला साहित्य प्रतिष्ठान’ नाम दिएको महोत्सबमा भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

यसैबीच महोत्सवकसो उद्घाटन गर्दै स्थानीय वासिन्दा तथा विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले पलाता क्षेत्रकै व्यक्ति मुख्यमन्त्री हुने बताएका थिए ।

प्रदेश ६ को मुख्यमन्त्रीको दावेदार रहेका शाहीले मुख्यमन्त्री बनेर समृद्ध प्रदेश बनाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने,  पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
वाग्मतीमा सभामुख चयनका लागि आज मतदान हुँदै
वाग्मतीमा सभामुख चयनका लागि आज मतदान हुँदै
कालिमाटिमा व्यापारिले थुने सरकारी टोली, व्यवसायी संघका अध्यक्ष खतिवडा पक्राउ
कालिमाटिमा व्यापारिले थुने सरकारी टोली, व्यवसायी संघका अध्यक्ष खतिवडा पक्राउ
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा
कतार नेपाली एकता समाजको अध्यक्षमा हेमन्त वाइबा
वीरगंजमा चिसो बढ्यो
वीरगंजमा चिसो बढ्यो
घोराहीमा एक हप्तामा ठेला व्यवस्थापन हुने, निर्णय कार्यान्वय गर्न समिति
घोराहीमा एक हप्तामा ठेला व्यवस्थापन हुने, निर्णय कार्यान्वय गर्न समिति
राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा
प्रदेश ४ः पर्यटन, ऊर्जा र उद्योग प्राथमिकतामा
डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी
डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

तपाईंले छुटाउनुभयो कि?