सुनको मुल्य आज कतिले बढ्यो ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २८, २०७७
|
|
४२ पटक हेरिएको
Shares
सुनको मुल्य आज कतिले बढ्यो ?

सारांश

  • नेपाली बजारमा आज सुनको मुल्य बढेको छ ।
  • मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
  • आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाका ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मुल्य ९२ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । चाँदीको मुल्य मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाजबाट दिनमा ६ घन्टा बन्द, कुन समय यात्रा गर्ने ?
अाजबाट दिनमा ६ घन्टा बन्द, कुन समय यात्रा गर्ने ?
अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी
अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी
सीरियामा युद्धविरामको सहमति, कार्यान्वयनमा शंका
सीरियामा युद्धविरामको सहमति, कार्यान्वयनमा शंका
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
ब्राजिलको लगातार जित, १३औं पटक विश्वकप फुटबलको अन्तिम चरणमा
ब्राजिलको लगातार जित, १३औं पटक विश्वकप फुटबलको अन्तिम चरणमा
अाफैले गरेको निर्णय उल्टाउदै वर्षमान पुन !
प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगका सदस्यको सुनुवाइ आज
प्रमुख निर्वाचन आयुक्त र समावेशी आयोगका सदस्यको सुनुवाइ आज
८० जना न्यायाधीश विरुद्धको आज सर्वोच्च अदालतमा सुनुवाई
८० जना न्यायाधीश विरुद्धको आज सर्वोच्च अदालतमा सुनुवाई
गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ