व्यक्तिगत सहयोगमा बाल विकास भवन निर्माण हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
४० पटक हेरिएको
Shares
व्यक्तिगत सहयोगमा बाल विकास भवन निर्माण हुँदै

सारांश

  • गलकोट, १३ मङ्सिर, जन्मगाउँका बालबालिका बर्खाका भिज्दै, हिउँदको चिसोमा कठ्याङ्ग्रिदै बाल विकास भवनमा पढेर बसेकोे देखेपछि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका खर्कबहादुर पुन काउँचाको मन अमिलो भयो ।
  •   खेल्दै सिक्ने उमेरका बालबालिका भौतिक संरचनाको अभावमा सामुदायिक वन नजिकैको छेउमा रहेको एउटा कच्ची कोठामा अध्ययन गर्दै गरेको देखेपछि खर्क बहादुरलाई बालबालिका शारिरीक र मानसिक रूपमा समेत असुरक्षित भएको महसुस गर्नुभयो ।
  • ब्रिटिश गोर्खा इञ्जिनीयरका भूतपूर्व सैनिकसमेत रहेका ६३ वर्षीय खर्कबहादुरले बालबालिकाका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्ने अठोट लिनुभयो ।

गलकोट, १३ मङ्सिर, जन्मगाउँका बालबालिका बर्खाका भिज्दै, हिउँदको चिसोमा कठ्याङ्ग्रिदै बाल विकास भवनमा पढेर बसेकोे देखेपछि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका खर्कबहादुर पुन काउँचाको मन अमिलो भयो ।

खेल्दै सिक्ने उमेरका बालबालिका भौतिक संरचनाको अभावमा सामुदायिक वन नजिकैको छेउमा रहेको एउटा कच्ची कोठामा अध्ययन गर्दै गरेको देखेपछि खर्क बहादुरलाई बालबालिका शारिरीक र मानसिक रूपमा समेत असुरक्षित भएको महसुस गर्नुभयो । ब्रिटिश गोर्खा इञ्जिनीयरका भूतपूर्व सैनिकसमेत रहेका ६३ वर्षीय खर्कबहादुरले बालबालिकाका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्ने अठोट लिनुभयो ।

परिवारसहित हङकङ बस्दै आउनुभएका खर्कबहादुरले रु ३३ लाख लागतमा काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको कादेश बाल विकास केन्द्रको जग्गामा भवन निर्माण शुरु गर्नुभएको छ । निर्माण गर्न लागिएको चारकोठे पक्की भवनको खर्कबहादुरका भाइ एकबहादुर काउँचाले बुधबार एक कार्याक्रमका बीच शिलान्यास गर्नुभएको थियो । ब्रिटिश सेनाबाट अवकाशपछि हङकङमा रहेर नेपालका विभिन्न दुर्गम ग्रामीण भेगका जनताका लागि काम गर्दै आएको कादुरी संस्थामा समेत संलग्न रहनुभएका खर्कबहादुरको एकल सहयोगमा बाल विकासको सुविधासम्पन्न भवन निर्माण हुनेछ । हाल बाल विकास केन्द्रमा १३ बालबालिका रहेको बताइएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ :  उप्रप्रधानमन्त्री श्रेष्ठ
नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
पोर्नस्टार बन्न धर्म त्याग्ने चर्चित पोर्न अभिनेत्रीको कहानी
खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चाल नगर्ने
खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चाल नगर्ने
गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै
गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै
बढी उमेरका बुवाबाट जन्मिने छोरा तीक्ष्ण !
बढी उमेरका बुवाबाट जन्मिने छोरा तीक्ष्ण !
यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार
यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन
शनिबार काठमाडौँमा ‘रमाइलो दौड’ हुने
शनिबार काठमाडौँमा ‘रमाइलो दौड’ हुने
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन
धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन