अविश्वासको प्रस्तावबाट प्रचण्ड ब्याक हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १७, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि नाम सिफारिश गरेर संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि नबढाइने भएको छ ।
  • प्रस्ताव दर्ता गर्ने नेकपाको दाहाल–नेपाल समूह नै यसलाई निस्तेज पारेर नयाँ ढंगले बढ्ने तयारीमा छ ।
  • २३ फागुनमा प्रतिनिधि सभा बैठक बसेपछि अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नबढ्ने टुंगो लाग्छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि नाम सिफारिश गरेर संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि नबढाइने भएको छ । प्रस्ताव दर्ता गर्ने नेकपाको दाहाल–नेपाल समूह नै यसलाई निस्तेज पारेर नयाँ ढंगले बढ्ने तयारीमा छ ।

२३ फागुनमा प्रतिनिधि सभा बैठक बसेपछि अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नबढ्ने टुंगो लाग्छ । विश्वस्त स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटोले नै यो प्रस्तावलाई नबढाउने गरी प्रक्रिया मिलाउने छन् । तर, अर्को अविश्वासको प्रस्ताव ल्याउने तयारी समेत भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाम सिफारिश गरी दर्ता भएको कारण नेपाली काँग्रेसको साथ नहुन सक्छ । काँग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको दौडमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक
शिशिर श्रेष्ठको निर्देशनमा प्रमोदको नयाँ गीत सार्वजनिक
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले  दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
११ एसएसपी डीआइजीमा बढुवा, नाम सहित
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
रोनाल्डोले किने संसारकै सबैभन्दा महंगो कार, मूल्यको कुरै नगरम्
रोनाल्डोले किने संसारकै सबैभन्दा महंगो कार, मूल्यको कुरै नगरम्
अमेरिका रुस तनावले बिश्व चिन्तित
अमेरिका रुस तनावले बिश्व चिन्तित
कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना
कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना

तपाईंले छुटाउनुभयो कि?