कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
कमलादी गोली काण्डः चुनाव भाँड्न भिअाइपी हत्या याेजना

सारांश

  • काठमाडौँ ।
  • काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा गोली चलेको छ ।
  • प्रहरीका अनुसार गोली किन कसलाई हानिएको हो भन्ने खुल्न सकेको छैन ।

काठमाडौँ । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा गोली चलेको छ । प्रहरीका अनुसार गोली किन कसलाई हानिएको हो भन्ने खुल्न सकेको छैन । गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेको महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताएका छन । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बरामद भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पञ्जाबकाे चण्डीगढबाट जाेगिन्द्र सिङ र हरबेन्द्र सिङ  नेपालमा कसैकाे हत्या याेजनाले अाएकाे र अाफै विच विवाद हुँदा गाेली चलेकाे बताइएकाे छ ।  निर्वार्चन नजिंकीदै जाँदा चुनाव हुन नदिने तत्वले भिअाइपी हत्याकाे याेजना बनाइ सुटर नेपाल बाेलाइएकाे हुन सक्ने अनुमान पछिल्लाे समय गरीएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?