नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल
सारांश
- रगतको अभाव भइरहेको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै टिम ब्लडपलले काठमाडौँको टोखामा रक्तदान कार्यक्रम गर्दैछ ।
- भोली बैशाख १ गते गरिने रक्तदान कार्यक्रम ब्लडपलले स्वनिगः हाइकर्ससँगको सहकार्यमा गर्न लागेको हो ।
- रक्तदान कार्यक्रम विहान ८ः३० देखि सुरु हुने ब्लडपलकी सदस्य रविना कार्कीले बताइन् ।
रगतको अभाव भइरहेको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै टिम ब्लडपलले काठमाडौँको टोखामा रक्तदान कार्यक्रम गर्दैछ । भोली बैशाख १ गते गरिने रक्तदान कार्यक्रम ब्लडपलले स्वनिगः हाइकर्ससँगको सहकार्यमा गर्न लागेको हो ।
रक्तदान कार्यक्रम विहान ८ः३० देखि सुरु हुने ब्लडपलकी सदस्य रविना कार्कीले बताइन् । टोखा नगरपालिकाको जनस्वास्थ्य केन्द्रमा हुने रक्तदान कार्यक्रममा सहभागि भई धेरै भन्दा धेरै रक्तदान गरी रगत अभाव कम गर्न ब्लडपलले अनुरोध गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया