नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ३१, २०७७
|
|
२५ पटक हेरिएको
Shares
नयाँ वर्षको सुरुवात रक्तदान कार्यक्रम गर्दै ब्लडपल

सारांश

  • रगतको अभाव भइरहेको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै टिम ब्लडपलले काठमाडौँको टोखामा रक्तदान कार्यक्रम गर्दैछ ।
  • भोली बैशाख १ गते गरिने रक्तदान कार्यक्रम ब्लडपलले स्वनिगः हाइकर्ससँगको सहकार्यमा गर्न लागेको हो ।
  • रक्तदान कार्यक्रम विहान ८ः३० देखि सुरु हुने ब्लडपलकी सदस्य रविना कार्कीले बताइन् ।

रगतको अभाव भइरहेको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै टिम ब्लडपलले काठमाडौँको टोखामा रक्तदान कार्यक्रम गर्दैछ । भोली बैशाख १ गते गरिने रक्तदान कार्यक्रम ब्लडपलले स्वनिगः हाइकर्ससँगको सहकार्यमा गर्न लागेको हो ।

रक्तदान कार्यक्रम विहान ८ः३० देखि सुरु हुने ब्लडपलकी सदस्य रविना कार्कीले बताइन् । टोखा नगरपालिकाको जनस्वास्थ्य केन्द्रमा हुने रक्तदान कार्यक्रममा सहभागि भई धेरै भन्दा धेरै रक्तदान गरी रगत अभाव कम गर्न ब्लडपलले अनुरोध गरेको छ ।

(www.newsoftwares.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?