ललितपुर ३ मा रोचक प्रतिस्पर्धा, पम्फा मदनभन्दा २३ मतले अगाडि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३३ पटक हेरिएको
Shares
ललितपुर ३ मा रोचक प्रतिस्पर्धा, पम्फा मदनभन्दा २३ मतले अगाडि

सारांश

  • काठमाडौं, मंसिर २२ – ललितपुर – ३ मा नेपाली कांग्रेस र माओवादी केन्द्रको निकै रोचक प्रतिस्पर्धा देखिएको छ ।
  • कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले ८ हजार ७ सय ९३ मत रहेको छ भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषालको ८ हजार ७ सय ७० मत रहेको छ ।

काठमाडौं, मंसिर २२ – ललितपुर – ३ मा नेपाली कांग्रेस र माओवादी केन्द्रको निकै रोचक प्रतिस्पर्धा देखिएको छ ।

कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले ८ हजार ७ सय ९३ मत रहेको छ भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषालको ८ हजार ७ सय ७० मत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?