विवेकशील साझा दलका नेता उज्वल थापाको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १८, २०७८
|
|
२८ पटक हेरिएको
Shares
विवेकशील साझा दलका नेता उज्वल थापाको निधन

सारांश

  • १८ जेठ, काठमाडौं ।
  •   विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।
  • उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।

१८ जेठ, काठमाडौं ।  विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?