कोरोना अपडेटः २४ घण्टामा २४ जनाको मृत्यु
सारांश
- कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ ।
- योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- आज नेपालमा कोरोना भाइरसका १ हजार ९ सय २० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ ।
कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय १६ जनाको कोरोना परीक्षणमा १७ सय २ पिसीआर र २ सय १८ संक्रमण पुष्टि भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया