कोरोना अपडेटः २४ घण्टामा २४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ६, २०७८
|
|
२६ पटक हेरिएको
Shares
कोरोना अपडेटः २४ घण्टामा २४ जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • आज नेपालमा कोरोना भाइरसका १ हजार ९ सय २० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ ।

कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ९ सय २० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ । आज १ हजार ९ सय २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ९८ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय १६ जनाको कोरोना परीक्षणमा १७ सय २ पिसीआर र २ सय १८ संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?