फेब्रुअरीमा कति पर्यटक नेपाल आए ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७८
|
|
२९ पटक हेरिएको
Shares
फेब्रुअरीमा कति पर्यटक नेपाल आए ?

सारांश

  • फेब्रुअरी महिनामा झन्डै २० हजार जना पर्यटक नेपाल आएका छन् ।
  • गएकाे महिनामा नेपालमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
  • यो गएकाे वर्षको फेब्रुअरीकाे तुलनामा एक सय १६ प्रतिशतले धेरै हो ।

फेब्रुअरी महिनामा झन्डै २० हजार जना पर्यटक नेपाल आएका छन् । गएकाे महिनामा नेपालमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो गएकाे वर्षको फेब्रुअरीकाे तुलनामा एक सय १६ प्रतिशतले धेरै हो । सबैभन्दा धेरै भारतबाट पाँच हजार नौ सय ९८ जना पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट तीन हजार एक सय ९५ जना र बेलायतबाट दुई हजार दुई सय १७ जना पर्यटक आएका छन् ।

समग्रमा युरोपबाट गएकाे महिना चार हजार आठ सय १३ जना पर्यटक आएका छन् भने अमेरिकी देशबाट तीन हजार ६ सय १४ जना पर्यटक आएका छन् । एसियाली देशबाट नौ सय पाँच जना मात्रै आएका छन् ।

यो वर्षको पहिलो महिना जनवरीमा १७ हजार जना पर्यटक नेपाल घुम्न आएका थिए । भारतबाट हवाई मार्ग हुँदै आउने भारतीयलाई नेपालले पर्यटकको रूपमा गणना गर्दै आएको छ ।

(Felbatol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त
संखुवासभामा सुरक्षाकर्मी र विप्लव समूहबीच दोहोर भीडन्त
क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ
क्यानडा पठाईदिन्छु भनि ठग्ने पक्राउ
भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौः मन्त्री श्रेष्ठ
भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौः मन्त्री श्रेष्ठ
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
राष्ट्रपति भण्डारीद्धारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु
हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा
वीरगञ्जमा कोरोनाका कारण अहिलेसम्म ४५ जनाले ज्यान गुमाए
प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !
प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !
यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?
यी महिला हुन् साझा सवालमा प्रधानमन्त्रीलाई पुऱ्याउने ?

तपाईंले छुटाउनुभयो कि?