यी हुन् १२ घण्टामा ९१९ जनासँग सेक्स गर्ने खतरनाक महिला

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
१५ पटक हेरिएको
Shares
यी हुन् १२ घण्टामा ९१९ जनासँग सेक्स गर्ने खतरनाक महिला

सारांश

  • मानिसहरु पछिल्लो समय ख्याति कमउनको लागि अनेक रेकर्डहरु बनाउने गर्दछ ।
  • पछिल्लो समय सेक्समा समेत मानिसहरुले नयाँ नयाँ रेकर्ड बनाउन थालेका छन् ।
  • हालै अमेरिकामा एक महिलाले १२ घण्टामा ९१९ जनासँग सेक्स गरेर नयाँ रेकर्ड बनाएकी छिन् ।

मानिसहरु पछिल्लो समय ख्याति कमउनको लागि अनेक रेकर्डहरु बनाउने गर्दछ । पछिल्लो समय सेक्समा समेत मानिसहरुले नयाँ नयाँ रेकर्ड बनाउन थालेका छन् ।

हालै अमेरिकामा एक महिलाले १२ घण्टामा ९१९ जनासँग सेक्स गरेर नयाँ रेकर्ड बनाएकी छिन् । त्यतिमात्र होइन सबैलाई आश्चर्यमा पार्ने काम समेत गरेकी छन् ।

अमेरिका निवासी लीजा स्पार्क्सले नयाँ रेकर्ड बनाउनका लागि मात्र १२ घण्टामा ९ सय १९ जना पुरुषसँग शारीरक सम्पर्क कायम गरेकी हुन् ।

उनले यो रेकर्ड पोल्याण्डमा बनाएकी हुन् । त्यहाँ हरेक वर्ष एउटा प्रतियोगिता हुने गर्दछ । जसमा जस्ले जित्छ उसले नयाँ रेकर्ड बनाउँछ । उनले हरेक पुरुषका साथ ४५ सेकेन्ड समय बिताइन् ।

जसका कारण उनले नयाँ रेकर्ड बनाउन सफल भइन् । यो प्रतियोगितामा मात्र १२ घण्टामा ९ सय १९ जना पुरुषसँग शारीरिक सम्पर्क कायम गरेर लीजा स्पार्क्स विजेता बनेकी हुन् ।
यसरी आफ्नो सपना पूरा गर्नका लागि उनले जेसुकै गर्न पनि तयार भएकी हुन् । अरु कतिले रेकर्ड बनाउन अरु नै उपाय अपनाउँछन् भने लीजा स्पार्क्सले सेक्सलाई रोजिन् र सफल पनि भइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाभित्रको रस्साकस्सी कायमै, ओलीले प्रचण्डलाई इश्वर पोखरेलसँग भिडाउँदै !
नेकपाभित्रको रस्साकस्सी कायमै, ओलीले प्रचण्डलाई इश्वर पोखरेलसँग भिडाउँदै !
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई  बाबुरामको ज्ञापनपत्र..
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई बाबुरामको ज्ञापनपत्र..
थप दुई ब्रुमर ल्याउँदै कामपा
थप दुई ब्रुमर ल्याउँदै कामपा
सुत्केरीको गुप्तांगमा प्याडसहितको टाँचा !
सुत्केरीको गुप्तांगमा प्याडसहितको टाँचा !
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत  सहयोग  ! फोटो फिचर
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत सहयोग ! फोटो फिचर
ज्वालामुखि विस्फाेटमा परी मृत्यु हुनेकाे सङ्ख्या ६५
ज्वालामुखि विस्फाेटमा परी मृत्यु हुनेकाे सङ्ख्या ६५
सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
सुधारिएको चुलोकाे प्रयाेग बढ्दाे !
सुधारिएको चुलोकाे प्रयाेग बढ्दाे !
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !

तपाईंले छुटाउनुभयो कि?