प्रदेश १ को नाम कोशी राख्न ओलीको सुझाव

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश १ को नाम कोशी राख्न ओलीको सुझाव

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
  • प्रेस चौतारी नेपाल प्रदेश–१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उनले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश–१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।
  • कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका ओलीको भनाइ छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनमा उनले मानव सभ्यतासँग कोसी नदीको सम्बन्ध रहेको कारण प्रदेश–१ को नाम कोसी प्रदेश राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् । कोसीसँग धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्पराहरु जोडिएका ओलीको भनाइ छ ।

जातजाति पछि आएकोले जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुने अध्यक्ष ओलीको भनाइ छ । सातवटा प्रदेशमध्ये अब प्रदेश १ को मात्रै नामाकरण हुन बाँकी छ ।

(ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?