बागमती प्रदेशमा फेरि यस्तो तयारी, माओवादी मु्ख्यमन्त्री ताक्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७८
|
|
३१ पटक हेरिएको
Shares
बागमती प्रदेशमा फेरि यस्तो तयारी, माओवादी मु्ख्यमन्त्री ताक्दै

सारांश

  • बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेललाई मुख्यमन्त्री बनाउन प्रचण्डले पहल थालेका छन् ।
  • उनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री छाडेर बागमतीमा जमरकट्टेललाई बनाउन पहल थालेका हुन् ।
  • आज धनगढी पुगेका प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सुदुरपश्चिममा मुख्यमन्त्री छाडेमा सुदूरपश्चिम छाड्ने जवाफ दिएको खुलासा गरेका हुन् ।

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेललाई मुख्यमन्त्री बनाउन प्रचण्डले पहल थालेका छन् । उनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री छाडेर बागमतीमा जमरकट्टेललाई बनाउन पहल थालेका हुन् ।

आज धनगढी पुगेका प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सुदुरपश्चिममा मुख्यमन्त्री छाडेमा सुदूरपश्चिम छाड्ने जवाफ दिएको खुलासा गरेका हुन् । उनले यसो भनेसँगै बागमतीमा माओवादीले मुख्यमन्त्री लिन खोजेको सन्देश गइसकेको छ ।

गठबन्धन दलबीच सहमति अनुसार बागमती प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बाँनिया मुख्यमन्त्री बन्नुपर्ने थियो । तर, अहिलेसम्म मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद छाड्न मानेका छैनन् ।

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र हो । देउवाले त्यहाँ काँग्रेसबाट मुख्यमन्त्री बनाउन चाहेको बुझिएको छ । अहिले माओवादीबाट त्रीलोचन भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री छन् । भट्टको ठाउँमा काँग्रेसबाट मुख्यमन्त्री ल्याउने प्रयास चलिरहेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
रुस कोरोनाविरुद्धको खोप विकास गर्ने पहिलो मुलुक बनेकै हो ?
रुस कोरोनाविरुद्धको खोप विकास गर्ने पहिलो मुलुक बनेकै हो ?
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
संस्कारी बुहारीकाे यस्ताे उत्तेजित डान्स, जाे सामाजिक संजालमा भाइरल
संस्कारी बुहारीकाे यस्ताे उत्तेजित डान्स, जाे सामाजिक संजालमा भाइरल
पीपीएल क्रिकेटः रोमाञ्चक खेलमा चितवनको जित, काठमाडाैँकाे पहिलाे हार !
पीपीएल क्रिकेटः रोमाञ्चक खेलमा चितवनको जित, काठमाडाैँकाे पहिलाे हार !
बालिका बलात्कारकाे आरोपमा पक्राउ युवक लाई १२ बर्ष जेलज
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
न्यायिक समितिले गर्यो सबै मुद्दाको फैसला
न्यायिक समितिले गर्यो सबै मुद्दाको फैसला
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो

तपाईंले छुटाउनुभयो कि?