संस्कारी बुहारीकाे यस्ताे उत्तेजित डान्स, जाे सामाजिक संजालमा भाइरल

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
संस्कारी बुहारीकाे यस्ताे उत्तेजित डान्स, जाे सामाजिक संजालमा भाइरल

सारांश

  • ‘जमाई राजा’, ‘काली’ ‘बहनेँ’, ‘एक हजारोँ मेँ मेरी बहना है’ जस्ता टीभी शोजमा संस्कारी बुहारीको भूमिका निभएकी अभिनेत्री नियाँ शर्मा आफ्नो बिकिनी अवतारलाई लिएर चर्चामा छिन् ।
  • बीचमा बिकिनीमा देखिएकी नियाँका केही डान्स भिडियो पनि भाइरल भएका छन् ।
  • जसमा उनी साथीसँगै डान्स गरिहरेकी छन् ।

‘जमाई राजा’, ‘काली’ ‘बहनेँ’, ‘एक हजारोँ मेँ मेरी बहना है’ जस्ता टीभी शोजमा संस्कारी बुहारीको भूमिका निभएकी अभिनेत्री नियाँ शर्मा आफ्नो बिकिनी अवतारलाई लिएर चर्चामा छिन् । बीचमा बिकिनीमा देखिएकी नियाँका केही डान्स भिडियो पनि भाइरल भएका छन् । जसमा उनी साथीसँगै डान्स गरिहरेकी छन् ।

निया डीजे स्नेकको गीत ‘ताकी ताकी’ मा जबरजस्त मुभ्स देखाइरहेकी छन् । खास कुरा के छ भने जो उनका साथीहरु श्वेता शारदा र सचिन शर्मा उनलाई डान्स सिकाइरहेका छन्, उनीहरुले डान्स इंडिया डान्समा सहभागीता जनाइसकेका छन् । खास नाम ‘नेहा’ भए पनि उनले यो नाम कमन भएको भन्दै संआफ्नो नाम ‘नया’ राखेकी छन् । उनलाई उद्योगमा नियाकै नामले चिनिन्छ । इंस्टाग्राममा नियाले केही समय पहिला कन्ट्रोभर्सी भिडियो शेयर गरेकी थिइन् । यो भिडियोमा एक सानो बच्चा पटक पटक गाली दोहोर्याइरहेको थियो । नियाको यस भिडियोमा फ्यान्सले उनलाई ट्रोल गरेका थिए ।

डिसेम्बर २०१६ मा निया शर्मालाई एशियाकी सबैभन्दा तेस्रो सेक्सी महिला घोषणा गरिएको थियो ।

 

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?