बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, कति छ प्रतितोलाको ?

सारांश

  • काठमाडौँ ।
  • आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २०० कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ६५० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो बिहीबार पनि चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?