बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७८
|
|
३२ पटक हेरिएको
Shares
बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित

सारांश

  • काठमाडौं।
  • करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे सहयाेगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ ।
  • जितसंगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ।

काठमाडौं। करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे सहयाेगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ । जितसंगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो। जितसंगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ । पराजित मालोर्का २६ अंक सहित १६ औं स्थानमा छ।[image: Real-myadrid.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?