पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
सारांश
- काठमाडौं ।
- केहि दिन यता दाहसंस्कारका लागि काठमाडौं पशुपति आर्यघाट पुर्याइएका एक व्यक्ति जिवितै भएको भिडियो भाइरल बन्यो ।
- पशुपति आर्यघाट पुर्याइएका एक व्यक्ति जिवितै भएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सबै आश्चर्य चकित परेका थिए तर यो सत्य नभई झुटो साबित भएको छ ।
काठमाडौं । केहि दिन यता दाहसंस्कारका लागि काठमाडौं पशुपति आर्यघाट पुर्याइएका एक व्यक्ति जिवितै भएको भिडियो भाइरल बन्यो ।
पशुपति आर्यघाट पुर्याइएका एक व्यक्ति जिवितै भएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सबै आश्चर्य चकित परेका थिए तर यो सत्य नभई झुटो साबित भएको छ ।
यस्तो थियो भिडियो :-
https://www.youtube.com/watch?v=ztIZR7mmgX8
नुवाकोट घर भएका मृतक ठाकुर प्रसाद पाण्डेका माइला छोरा भूबनराज पाण्डेले रबि लामिछानेसँग गरेको यो कराकानी सुन्नुस :-
यो लिंक खोलेर सुन्न सक्नुहुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया