जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
११
|
१५ पटक हेरिएको
Shares
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा

सारांश

  • काठमाडाै, ३ साउन।
  • डा गोविन्द केसीलार्इ जबर्जस्ती उठाएर हेलिकोप्टरबाट काठमाडौं लैजान जुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारीलार्इ विद्यार्थी समूहले रोकेका छन्।
  • उनीहरू जबर्जस्ती डा केसी अनसनस्थलमा प्रवेश गर्न खोजेपछि विद्यार्थीले अवरोध गरेका हुन्।

काठमाडाै, ३ साउन। डा गोविन्द केसीलार्इ जबर्जस्ती उठाएर हेलिकोप्टरबाट काठमाडौं लैजान जुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गृहमन्त्री नरेश भण्डारीलार्इ विद्यार्थी समूहले रोकेका छन्। उनीहरू जबर्जस्ती डा केसी अनसनस्थलमा प्रवेश गर्न खोजेपछि विद्यार्थीले अवरोध गरेका हुन्।

विद्यार्थीको अवरोधपछि प्रदेश मुख्यमन्त्री र गृहमन्त्रीले वार्ता गर्न भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशकलार्इ सिडिओ कार्यालय पुर्याएका छन्। १९ दिनदेखि अनसन बसिरहेका डा केसीलाई सरकारले हेलिकोप्टरबाट जबर्जस्ती काठमाडौं ल्याउन खोजेपछि स्थिति असहज बनेको हो।

सरकारको जबर्जस्तीविरूद्ध सयौं विद्यार्थी र स्थानीय विरोधमा उत्रिएका छन्। विद्यार्थीले प्रतिष्ठानको गेटबाट प्रहरी प्रवेश गर्न नदिन सांग्लो बनाएर बसिरहेका छन्। मेडिकल टिमसहित नेपाली सेनाको हेलिकोप्टर भगवती दल गणमा स्ट्यान्डबाइ राखिएको छ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Tanka Giri

    अब केही नलागेर गोबिन्द केसिले गाउका बुढाबुढी पनि नछोड्ने भएछ हैट यो कस्तो जात्रा हो यो बुढोको आखिर नेपाली जनताले पाउने केही हैन

    Comment Author

    Induprasad Dhungel

    पागल गोविंदे को पछाडि कर्णाली को आमा समूह !

    Comment Author

    Devi Prasad Rijal

    बिचार के सि लाई जुम्लेलि जिउँदो फर्कन नदिने भए छन ।राम राम भने भयो ।

    Comment Author

    Badri Man Joshi

    जुम्लामा छोरा छोरिले सितैमा डाक्टर पढन पाउने र ठूलो अस्पताल मा सितैमा उपचार गर्न पाउने सपना देखाएर बिचरा बुढाबुढिहरु लाई सडकमा ओरालेको ।

    Comment Author

    Yam Balal

    Kathmandu ma garmi xa tesai le jana namaneka

    Comment Author

    R P Sharma Paudel

    बिबेक नभएका नेकपाका कार्यकर्ता हरु माग के हो? कसको लागी हो ? माथेमा आयोगमा के उल्लेख गरिएको छ थाहा छैन त्यसै चुरिफुरी। Thuuka

      Comment Author

      Raju Tamang

      थाहा हुने मान्छेले भन्नू पर्यो नि माहासय । २0४६ साल पछि को सरकारको बागडोर त माहासयको पार्टिले नै सत्ता चलाइ रहेको थियो त्यति बेला किन गोबिन्द केसिले मागराखी अनसन बसेको के त्यति खेर मासुभात टन्न खानदेको थियो होला अहिले न पुगेर मागेको हो ।?

    Comment Author

    Bishnu Budhathoki

    अस्पताल खोल्नु भएन भनेरै बिरोध गर्ने हरूले पनि सिन्डिकेट चलाइरहेको छन्

    Comment Author

    Raju Tamang

    यो सरकारको कम्जोरी हो किन उपचार गर्नु मर्न दिए हुन्छ ।नन्द प्रसाद अधिकारिलाइ सुशील कोइरालाको सरकारले मर्न दिदा हुने अनि यस्लाइ पनि मर्न दिदा के फर्क पर्छ ।उपचार गर्छु भन्दा मान्दैन भने मर्न दिए हुन्छ अनि अनसनमा बसेको मान्छे यसरी बोल्न सक्छ ? अडियो सुन्दा त टन्न मासु र मर्सी चामलको भात खाको जस्तो छनी राता रात होइन भने कदरी यस्तो आवाज आउँछ । बम बाहादुर कार्की बिराटनगरमा मजदुर्को लागि अनसन बस्ता १0 दिनमा सिकिस्त भको थियो भने केसि को २0 दिन भै सकेको छ अब आफै अनुमान गरौ के खाको भनेर ? ।

    Comment Author

    Rana Dhan Kumar

    खाते काङ्ग्रेसले सर्कार पल्तायेर सत्तामा जान खोज्दै छ कि क्या हो

    Comment Author

    Rana Dhan Kumar

    अन्सनले सरकार धलाउने प्रबृत्ती आउने भो त । चुनाब गर्न नपर्ने प्रचलन ल्याउदै छ्न बिदेसी को माफिया डा केसि ले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौनक हराउँदो होली
रौनक हराउँदो होली
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
श्रीमतीलाई खुवाए विमलेन्द्रले केक (हेर्नुहोस् ९ तस्बिरमा)
श्रीमतीलाई खुवाए विमलेन्द्रले केक (हेर्नुहोस् ९ तस्बिरमा)
राप्रपाका उम्मेदवार लामा  घरदैलोमा व्यस्त, के छन एजेण्डा
राप्रपाका उम्मेदवार लामा घरदैलोमा व्यस्त, के छन एजेण्डा
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान हुने !
महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान हुने !
प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती ।
प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती ।
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा  घेराउ
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ

तपाईंले छुटाउनुभयो कि?