प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२१ पटक हेरिएको
Shares
प्रतिनिधि विवादका कारण वीरगञ्जमा मतगणना प्रभावित

सारांश

  • वीरगञ्ज महानगरमा पार्टीहरूबीच प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि मतगणना प्रभावित भएको छ ।
  • वीरगन्ज महानगर १४ स्थित नरसिंह माध्यमिक विद्यालय पिपरामठमा गठबन्धनका उम्मेदवारले एकजना उम्मेदवारका लागि ३ जना सम्म पार्टी प्रतिनिधि राखेको भन्दै नेकपा एमालेले विरोध गरेपछि मतगणना प्रभावित भएको हो ।
  • नेकपा एमाले पर्सा जिल्लाका अध्यक्ष प्रभु हजाराले मतगणनास्थलमा गठबन्धन दलका प्रदेश सांसद समेत राखिएकाले विरोध गर्नुपरेको बताए ।

वीरगञ्ज महानगरमा पार्टीहरूबीच प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि मतगणना प्रभावित भएको छ । वीरगन्ज महानगर १४ स्थित नरसिंह माध्यमिक विद्यालय पिपरामठमा गठबन्धनका उम्मेदवारले एकजना उम्मेदवारका लागि ३ जना सम्म पार्टी प्रतिनिधि राखेको भन्दै नेकपा एमालेले विरोध गरेपछि मतगणना प्रभावित भएको हो ।

नेकपा एमाले पर्सा जिल्लाका अध्यक्ष प्रभु हजाराले मतगणनास्थलमा गठबन्धन दलका प्रदेश सांसद समेत राखिएकाले विरोध गर्नुपरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?