ट्याक्सीले हान्दा मोटरसाइकल चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको सितापाइलामा ट्याक्सीको ठक्करबाट एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ ।
  • काठमाडौंको सितापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु छ भने १ जना भने घाइते भएका छन् ।

काठमाडौं । काठमाडौंको सितापाइलामा ट्याक्सीको ठक्करबाट एकजना मोटरसाईकल चालकको मृत्यु भएको छ ।

काठमाडौंको सितापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु छ भने १ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल चालक काभ्रेपलान्चोकको रोशी गाउँपालिका घर भई कलंकी बस्ने २३ बर्षीय निरज लामाकोको मृत्यु भएको छ ।

राति १२ बजे दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भुमा गएराती पौने २ बजे मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाईकलमा पछाडी सवार रोशी गाउँपालिकाकै २३ बर्षीय प्रकाश तामाङ्गको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
१९औँ एसियाली खेलकुद : आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन
ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु
ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु
ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा, सभाबाहिर बिरोध पनि
ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा, सभाबाहिर बिरोध पनि
‘टेष्ट राइड’ गर्छु भनेर बाइक नै चोरेर भाग्नेसँग सावधान
‘टेष्ट राइड’ गर्छु भनेर बाइक नै चोरेर भाग्नेसँग सावधान
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता
उपमहासचिव पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता
नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान
नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश
विद्यालयभित्र पढाइ रोकेर राजनीतिक क्रियाकलापहरु हुँदा अप्ठ्यारो  -अायाेग ।
विद्यालयभित्र पढाइ रोकेर राजनीतिक क्रियाकलापहरु हुँदा अप्ठ्यारो -अायाेग ।
फेरी गयो भूकम्प !!! किन जान्छ शनिबार नै भुकम्प ??
फेरी गयो भूकम्प !!! किन जान्छ शनिबार नै भुकम्प ??

तपाईंले छुटाउनुभयो कि?