१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २, २०७९
|
|
२१ पटक हेरिएको
Shares
१५ हजार १३१ मत गनिसक्दा रेनु दाहाल १० मतले अगाडि

सारांश

  • चितवन ।
  • स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको १५ हजार १३१ मत गनिसक्दा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० मतको अग्रता लिएकी छन् ।
  • पछिल्लो मत परिणाम अनुसार रेनुले ५ हजार ६६ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ५ हजार ५६ मत पाएका छन् ।

चितवन । स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको १५ हजार १३१ मत गनिसक्दा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १० मतको अग्रता लिएकी छन् ।
पछिल्लो मत परिणाम अनुसार रेनुले ५ हजार ६६ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ५ हजार ५६ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३७९ मत पाएका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी ६ हजार ८३ मतसहित अग्रस्थानमा छन् भने राप्रपाकी हिमला गुरुङले ४ हजार ६९ मत पाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?