बालिका बलात्कारआरोपमा पाँचथरमा एक पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • ईटहरी ६,कात्तिक।
  • पाँचथरको हिलिहाङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
  • हिलिहाङ गाउँपालिका–७ का २८ वर्षीय रमेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

ईटहरी ६,कात्तिक।पाँचथरको हिलिहाङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

हिलिहाङ गाउँपालिका–७ का २८ वर्षीय रमेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई निगाले भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।गत आइतबार १५ वर्षीया किशोरीलाई जंगलमा लगेर तामाङले बलात्कार गरेको प्रहरीको भनाई छ।

पीडित परिवारले तामाङविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।बालिकाको स्वास्थ्य परिक्षण भइरहेको र थप अनुसन्धान पनि भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?