५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनसन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३, २०७९
|
|
५३ पटक हेरिएको
Shares
५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनसन

सारांश

  • काठमाडौं ।
  • न्यायकाे माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी साेनाली कुमारी सिह निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएकाे छ ।
  • राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पाैडेल खतिवडाकाे पहलमा सरकारी प्रतिनिधिसंग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणकाे हातबाट जुस खाएर अनसन ताेडेकि हुन् ।

काठमाडौं । न्यायकाे माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी साेनाली कुमारी सिह निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएकाे छ ।

राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पाैडेल खतिवडाकाे पहलमा सरकारी प्रतिनिधिसंग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणकाे हातबाट जुस खाएर अनसन ताेडेकि हुन् ।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छाेराकाे डिएनए परीक्षणकाे कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजकाे छाेराकाे सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताकाे आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएकाे छ ।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पाेखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गाैतम र लाेग्शरी कुवरले हस्ताक्षर गर्नु भएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नायिकाबिरुद्ध उल्टै यौन दुर्व्यवहारको आरोप
नायिकाबिरुद्ध उल्टै यौन दुर्व्यवहारको आरोप
प्रधानन्यायाधीश पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग
प्रधानन्यायाधीश पराजुलीको नियुक्ति नै बदर गर्न डा. केसीको माग
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी
न्यायाधीश पराजुलीको इजलासमा लामिछाने विरुद्धको मुद्धाको पेशी
नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा
नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा
उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड
उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड
जहाँ यस्तो सडक छ- अशक्त, बृद्धबृद्धा, बालबालिका कोही भेटिन्नन्
जहाँ यस्तो सडक छ- अशक्त, बृद्धबृद्धा, बालबालिका कोही भेटिन्नन्
नेपालगञ्जमा चक्रपथ, पाँच वर्षदेखि अलपत्र
नेपालगञ्जमा चक्रपथ, पाँच वर्षदेखि अलपत्र

तपाईंले छुटाउनुभयो कि?