दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २०, २०७९
|
|
२४ पटक हेरिएको
Shares
दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो

सारांश

  • काठमाडौं।
  •   अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ।
  •  कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मूल्य बढ्ने भएको हो।

काठमाडौं।  अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ। कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मूल्य बढ्ने भएको हो।

जसअनुसार दुधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समय देखि दुधको मुल्य बढाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मित्रताको मूल्य नै सर्वाधिक हुन्छ– प्रम ओली
मित्रताको मूल्य नै सर्वाधिक हुन्छ– प्रम ओली
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
कमल पंगेनीले प्रतिद्वन्द्वीलाई दिए शुभकामना
कमल पंगेनीले प्रतिद्वन्द्वीलाई दिए शुभकामना
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख
दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख
सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
सिंगो मन्त्रिपरिषद् नै किर्ते र जालसाजी धन्दामा
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
‘मुग्लिन लागेपछि यात्रामै आङ सिरिङ हुन्छ’
‘मुग्लिन लागेपछि यात्रामै आङ सिरिङ हुन्छ’
कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट ।
कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट ।
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार
एमाले अध्यक्ष ओलीले गरे चार घोषणा, अब एमालेको सरकार

तपाईंले छुटाउनुभयो कि?