पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ६, २०७९
|
|
४२ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
  • आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएको हो ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएको हो ।

निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ ।

एलपी ग्यासको भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।

यसअघि जेठ २६ गते मात्र आयल निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको लाहोरस्थित सूफी धार्मिक स्थलबाहिर विस्फोट, ५ जनाको मृत्यु
पाकिस्तानको लाहोरस्थित सूफी धार्मिक स्थलबाहिर विस्फोट, ५ जनाको मृत्यु
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
वडा कार्यालय भवन शिलान्यास
वडा कार्यालय भवन शिलान्यास
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
जग्गा बेचेर घर बनाउँदै नुवाकोटका भूकम्पपीडित
भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण
विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा
विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा
दक्षिण एसियाकै पुरानो नगर हाँडीगाउँको पर्यटन विकासका लागि गुरुयोजना बनाउन  सुझाव
दक्षिण एसियाकै पुरानो नगर हाँडीगाउँको पर्यटन विकासका लागि गुरुयोजना बनाउन सुझाव