अन्तर्राष्ट्रिय प्रतियोगितामा झापाकी मनिशा राजवन्शी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २९, २०७९
|
|
३२ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय प्रतियोगितामा झापाकी मनिशा राजवन्शी

सारांश

  • अलिशा अधिकारी RnR Groups अन्तर्राष्ट्रिय प्रतियोगितामा जितको ताज पहिरिएर नेपाल र आफ्नु समुदायको शिर उच्च बनाउदै झापाकी मनिशा राजवन्शी ।
  • सन 2021 थाइल्यान्ड मा सम्पन्न भएको WE QUEEN MISS & MRs DIVA WORLDWIDE 2021 मा झापाकी मनिशा राजवंशी ले First Runner Up को ताज हात पारिकी हुन।
  • उक्त प्रतियोगिता 27 जनवरी 2021मा  थाइल्यान्डमा घोषणा भएता पनि नेपालमा भने कोभिडको कारण 11 जनवरी 2022 मात्र उन्लाइ ताज पहिरेको थियो ।
अलिशा अधिकारी
RnR Groups

अन्तर्राष्ट्रिय प्रतियोगितामा जितको ताज पहिरिएर नेपाल र आफ्नु समुदायको शिर उच्च बनाउदै झापाकी मनिशा राजवन्शी ।

सन 2021 थाइल्यान्ड मा सम्पन्न भएको WE QUEEN MISS & MRs DIVA WORLDWIDE 2021 मा झापाकी मनिशा राजवंशी ले First Runner Up को ताज हात पारिकी हुन। उक्त प्रतियोगिता 27 जनवरी 2021मा  थाइल्यान्डमा घोषणा भएता पनि नेपालमा भने कोभिडको कारण 11 जनवरी 2022 मात्र उन्लाइ ताज पहिरेको थियो । मनिशा राजबन्शी नेपालको सुन्दरी प्रतियोगितामा क्षेत्रमा नया नाम भने हैन । यस अगाडी पनि Mr & Miss Rajbanshi 2018 2nd Runner Up ,Miss Grace Kathmandu 2nd Runner Up लगायत क्षेत्रीय र रास्ट्रीय स्थरका प्रतियोगितामा निकै सफलता हात पारी सकेकी छिन ।

सामज सेवामा पनि गहिरो रुचि देखाउने मनिशा राजवंशी स्नातकोत्तर अन्तिम सेमिस्टार कि बिद्यार्थी हुन । उनको यी सबै सफलताको लागी New Rise Entertainment ले उनको क्षमतालाई मध्य नजर गर्दै MISS DIVA WORLDWIDE NEPAL 2021 को बिजेता भएपछि  अन्तर्राष्ट्रिय प्रतियोगिता WE QUEEN MISS & MR DIVA WORLDWIDE 2021 मा प्रतिस्पर्धा गर्न छनौट गरि नेपालबाट पठाएको थियो । सान्दार प्रस्तुतीकरणले थाइल्यान्डमा सम्पन्न भएको QUEEN MISS & MR DIVA WORLDWIDE 2021 मा उत्कृष्ट प्रस्तुति दिदै फिलिपिन्स ,थाइल्यान्ड ,चिना,भारत ,अस्ट्रिया,अमेरिका,मलेसिया ,इन्डोनेशिया ,कोलम्बिया , म्यानमार लगायत देशका सुन्दरीहरुलाई पछि पार्दै मलेसिया कि सुन्दरी बिजेता बनिरहदा हाम्री नेपालकि चेली मनिशा राजवन्शीले First Runner Up को ताज हासिल गरेकी हुन । बिचारकि धनी मनिशा भन्छिन् हाम्रो मोफसल र रास्ट्रीय स्तरमा हुने येस्ता प्रतियोगिताहरुमा बनाएको एउटा अनुभवले आगामी दिनमा धेरै अन्तरास्ट्रिय प्रतियोगितामा आफुलाइ उभ्याउन सक्ने नेपाली चेलीको सम्भावनालाई नियाल्न सबैमा आग्रह अनि अनुरोध गरेकी छिन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन जाँदैछन डा बाबुराम भट्टराई  युरोप भ्रमणमा ?
किन जाँदैछन डा बाबुराम भट्टराई युरोप भ्रमणमा ?
साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र
साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
पुष्पकमल दाहालका स्वकीय सचिव पनि रहेनन् माओवादीमा
पुष्पकमल दाहालका स्वकीय सचिव पनि रहेनन् माओवादीमा
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
सूचना प्रविधिको माध्यमबाट समृद्धितर्फको यात्रामा अघि बढ्न सकिन्छ : मन्त्री शर्मा
फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका
फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका
चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा
चुनावी एजेण्डा लिएर उम्मेदवार घरदैलोमा
कोख भाडामा दिएर अरबीका लागि सन्तान जन्माउँदै नेपाली महिला
कोख भाडामा दिएर अरबीका लागि सन्तान जन्माउँदै नेपाली महिला
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
पोखरामा प्रहरीले समातेको जड्याहा हतगडी सहित भागे
पोखरामा प्रहरीले समातेको जड्याहा हतगडी सहित भागे

तपाईंले छुटाउनुभयो कि?