फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
४१ पटक हेरिएको
Shares
फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना, धेरै हताहत भएको आशंका

सारांश

  • मनिला, ६ पुस ।
  • फिलिपिन्समा करिब २५१ यात्रु सवार एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको छ ।
  • बिहीबार भएको दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् ।

मनिला, ६ पुस । फिलिपिन्समा करिब २५१ यात्रु सवार एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको छ ।

बिहीबार भएको दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् ।

उनीहरुले ती यात्रुहरुको अवस्था अझै अज्ञात रहेको र ठूलो सङ्ख्यामा हताहत भएको हुनसक्ने आशङ्का गरिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार मनिला शहरबाट करिब ७० किलोमिटर पूर्वमा रहेको सामुद्रिक भूभागमासो दुर्घटना भएको हाे ।

फिलिपिन्स द्वीपमा खराब मौसमको कारण उक्त दुर्घटना भएको तटीय सुरक्षा गार्डका प्रवक्ता अरमान्द बलिलोले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

उद्दारका लागि हेलिकोप्टरहरु त्यसतर्फ पठाइएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी
सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
मोदी नेपाल नआउँदै नाकामा थुनियो एघार ट्रक चिया !
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
ट्रकको ठक्करबाट चार बर्षे बालकको मृत्यु ! घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडप…
गृहमन्त्री थापा र म्यान्माका परराष्ट्र सचिवबीच भेटवार्ता
गृहमन्त्री थापा र म्यान्माका परराष्ट्र सचिवबीच भेटवार्ता
३३ किलाे सुन प्रकरण: एसएसपी र गोरेलाई देखभेट र बोलचालमा पूर्ण बन्देज!
३३ किलाे सुन प्रकरण: एसएसपी र गोरेलाई देखभेट र बोलचालमा पूर्ण बन्देज!
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै
“सरकार ‘टुटल’ र ‘पठाओ’लाई रोक्ने पक्षमा छैन”
“सरकार ‘टुटल’ र ‘पठाओ’लाई रोक्ने पक्षमा छैन”
नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य
नेपालद्वारा युएईलाई १०५ रनको लक्ष्य
विश्वकप फुटबल २०१८: मैदानभन्दा सामाजिक सञ्जालमा चर्को भीडन्त