प्रभु बैंक ग्राहकहरुलाई सिटी जिममा छुट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १७, २०७९
|
|
२८ पटक हेरिएको
Shares
प्रभु बैंक ग्राहकहरुलाई सिटी जिममा छुट

सारांश

  • काठमाडौ ।
  • प्रभु बैंक ग्राहकहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरमा छुट पाउने भएका छन् ।
  • प्रभु बैंक र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएसंगै बैँकका ग्राहकले यो छुट पाउने भएका हुन ।

काठमाडौ । प्रभु बैंक ग्राहकहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरमा छुट पाउने भएका छन् । प्रभु बैंक र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएसंगै बैँकका ग्राहकले यो छुट पाउने भएका हुन ।

सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरका तर्फबाट अध्यक्ष गोकर्ण कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सिटी जिम हेल्थद्धारा सञ्चालित सेवाहरुमा छुट प्राप्त गर्ने छन् ।

यो सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नु पर्ने छ। बैंकले ५ देखि १० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलब, भत्ता नदिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण
विकास निर्माणको काम प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
किन हतार गर्ने भनेर ढिलै आएँ ,४ बजे मतदान गर्न पुगेका ओलीले भने
किन हतार गर्ने भनेर ढिलै आएँ ,४ बजे मतदान गर्न पुगेका ओलीले भने
किन दोस्रोपटक विहे गदैछन् प्रचण्ड ?
किन दोस्रोपटक विहे गदैछन् प्रचण्ड ?
भिक्षु सुभद्रको त्यो एक वचनले लिपिबद्ध गरियो त्रिपिटक
भिक्षु सुभद्रको त्यो एक वचनले लिपिबद्ध गरियो त्रिपिटक
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
आफ्नो जन्म गाउँमा साढे २ सय रोपनी जग्गा किन्दै प्रधानमन्त्री ओली
आफ्नो जन्म गाउँमा साढे २ सय रोपनी जग्गा किन्दै प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?