दशैलगत्तै प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २२, २०७६
|
|
४९ पटक हेरिएको
Shares
दशैलगत्तै प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको लागि पूनः सिंगपुर जाने तयारीमा जुटेका छन् ।
  • चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री ओली सिंगापुर जाने तयारीमा रहेको उच्च स्रोतले जानकारी दियो ।
  • ओलीको स्वास्थ्यमा केही समस्या देखिएकोले उनी त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको लागि पूनः सिंगपुर जाने तयारीमा जुटेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री ओली सिंगापुर जाने तयारीमा रहेको उच्च स्रोतले जानकारी दियो ।

ओलीको स्वास्थ्यमा केही समस्या देखिएकोले उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुर दुई साता बसेर फर्किएका थिए । १२ वर्ष मृगौला प्रत्यारोपण गराएका ओलीको मृगौलामा पुनः समस्या देखिएपछि उनी सिंगापुर गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
सर्वसाधारणलाई संविधान दिवसमा प्रवेश निधेष
सर्वसाधारणलाई संविधान दिवसमा प्रवेश निधेष
भारतीय कम्पनीले सप्लाई गर्न थाले नेपालमा कोरोना विरुद्ध उपयोगी हुने औषधी
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
 नेपाललाई क्रिकेटमा ऐतिहासिक छलाङ, पारस सक्षम क्याप्टेन
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही
जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही
राजनीतिक समीकरण फेरिएपछि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य
राजनीतिक समीकरण फेरिएपछि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य
एउटा कारको मासिक भाडा ५ लाख ! सरकारी खर्चमा बह्मलुट
एउटा कारको मासिक भाडा ५ लाख ! सरकारी खर्चमा बह्मलुट
शालिकराम प्रकरण– रविकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिने
शालिकराम प्रकरण– रविकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिने