सप्तरीमा नक्कली मतदाता पक्राउ
सारांश
- सप्तरी, असोज २ – प्रदेश नं.
- २ अन्तर्गत सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तह चुनावमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
सप्तरी, असोज २ – प्रदेश नं. २ अन्तर्गत सोमबार भइरहेको तेस्रो चरणको स्थानीय तह चुनावमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट एक नक्कली मतदाता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो
।
सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको चुनावमा खटिएका पधाधिकारीले फेला पारेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया