मंसिर १ देखि अनिश्चितकालीन सवारी लाइसेन्स बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १८, २०७९
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ ।
  • आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने भएको छ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात ब्यबस्था विभागले आगामी मङ्सिर १ गतेदेखि अनिश्चितकालको लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द हुने जनाएको छ।

काठमाडौ । आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात ब्यबस्था विभागले आगामी मङ्सिर १ गतेदेखि अनिश्चितकालको लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द हुने जनाएको छ।

विभागले आगामी मङ्सिर १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द हुने जनाएको हो। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनुपर्ने भएकोले मिति २०७९ मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि विभागबाट संचालित सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने विभागले जनाएको छ ।

यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance signup

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    binance prijava

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान
कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था:  सुरेन्द्र पाण्डे
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था: सुरेन्द्र पाण्डे
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
डा. केसीको पक्षमा आजदेखि सामूहिक अनशन
डा. केसीको पक्षमा आजदेखि सामूहिक अनशन
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात
बार्सिलोना र रियल मड्रिडको स्प्यानिस ला लिगामा बिजयी सुरुवात

तपाईंले छुटाउनुभयो कि?