सरकारमा सहभागिताबारे निर्णय गर्न जसपा राजनीतिक समितिको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १८, २०७९
|
|
३८ पटक हेरिएको
Shares
सरकारमा सहभागिताबारे निर्णय गर्न जसपा राजनीतिक समितिको बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • जनता समाजवादी पार्टी (जसपा)नेपालको राजनीतिक समितिको बैठक बस्दै छ ।
  • बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आज बिहान ११ः०० बजे सुरु भएर मङ्गलवारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालको राजनीतिक समितिको बैठक बस्दै छ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आज बिहान ११ः०० बजे सुरु भएर मङ्गलवारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ ।

जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

कार्यकारिणी समितिको बैठकले यो विषय टुङ्गो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो । त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेन्डा पनि छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    20bet

    Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you. 20bet

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंगलबारको मौसम: कोशी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
नेविसंघका अध्यक्ष महरलाई पाँच उपाध्यक्षहरुको यस्तो चेतावनी
नेविसंघका अध्यक्ष महरलाई पाँच उपाध्यक्षहरुको यस्तो चेतावनी
लालबाबु पण्डितको यो तस्विर सामाजिक सञ्जालमा फेरि भाईरल बन्दै
लालबाबु पण्डितको यो तस्विर सामाजिक सञ्जालमा फेरि भाईरल बन्दै
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा  यस्तो रह्यो पहिलो अनुभव !
१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली,पहिलो सेक्सका बारेमा यस्तो रह्यो पहिलो अनुभव !
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
दक्षिणकालीमा आगलागीबाट सवारी साधनमा क्षति
दक्षिणकालीमा आगलागीबाट सवारी साधनमा क्षति
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात

तपाईंले छुटाउनुभयो कि?