स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७९
|
|
३२ पटक हेरिएको
Shares
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सारांश

  • काठमाडौँ ।
  • धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
  • मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

काठमाडौँ । धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साहलाई १६ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीले स्कुटरको डिक्कीभित्र कालो प्लाष्टिकमा राखेको १ हजार दरको नोट ७४८ वटा, ५ सय दरको नोट १ हजार ६४४ वटा, एक सय दरको नोट २६० वटा, ५० दरको नोट ८० वटा गरी १६ लाख बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
मस्कलाई राहतम ब्राजिलमा एक्सका सेवा पुन: संचालन गर्न अदालतको आदेश
मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए
मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
बालविवाह रोक्दै किशोरी समूह
बालविवाह रोक्दै किशोरी समूह
परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
परराष्ट्रमन्त्री पौड्याल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग
श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग
हेर्नुहोस बाँचुन्जेल टिकटमा को कस्को  हालीमुहाली मात्र चल्छ   !
हेर्नुहोस बाँचुन्जेल टिकटमा को कस्को हालीमुहाली मात्र चल्छ !
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’
सभामुख चयनमा सकस : ‘बार्गेनिङ’ गर्ने दाउमा प्रचण्ड’
सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त गरी ‘डिपोर्ट’ गर्न सर्वोच्चको आदेश
सिरियल किलर चार्ल्स शोभराजलाई जेलमुक्त गरी ‘डिपोर्ट’ गर्न सर्वोच्चको आदेश

तपाईंले छुटाउनुभयो कि?