अमेरिकी सभामुख पेलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भनेपछि‘

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
अमेरिकी सभामुख पेलोसीले कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भनेपछि‘

सारांश

  • एजेन्सी, ८ साउन ।
  • कोरोना भाइरसको उत्पत्ती चीनको वुहान शहरबाट भएको थियो ।
  • त्यसकारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भाइरसलाई चिनियाँ भाइरस निरन्तर भन्दै आएका छन् ।

एजेन्सी, ८ साउन । कोरोना भाइरसको उत्पत्ती चीनको वुहान शहरबाट भएको थियो । त्यसकारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भाइरसलाई चिनियाँ भाइरस निरन्तर भन्दै आएका छन् । तर, अमेरिकी सभामूख न्यान्सी पेलोसीले ट्रम्पलाई निसाना बनाउँदै भाइरसलाई ट्रम्प भाइरसको संज्ञा दिएकी छिन् । उनले मंगलबार एक अन्तरवार्ताको क्रममा कोराना भाइरसलाई ट्रम्प भाइरसको संज्ञा दिएकी हुन् ।

पेलोसीले भनिन्, ‘कोरोना भाइरसको पहिलो केस दर्ता भएपश्चात ट्रम्पले गफ भन्दापनि प्रभावकारी कदम र योजना बनाएको भए हामी अधिक संख्यामा मानिसको ज्यान बचाउन सफल हुन्थ्यौँ ।’ उनले माहिना दिन अगाडीदेखि मास्क र सामाजिक दूरी कायम गर्न जनादेश जारी गरेको भए अमेरिकाको माहौल छुट्टै हुने जनाइन् । कोरोना भाइरसले अमेरिकालाई कुनै असर नपार्ने र केस देखापरे हामी यसलाई परास्त गर्न सक्षम रहेको ट्रम्पले बताएका थिए ।

यस विषयलाई औँल्याउँदै पेलोसीले भाइरसलाई ट्रम्प भाइरसको संज्ञा दिएकी हुन् । उच्च पद ग्रहण गरेकी व्यक्तिले चिनियाँ भाइरस भन्नु पर्ने ठाँउमा ट्रम्प भाइरस भन्नु उचित नरहेको भन्दै ट्रम्प समर्थनले आलोचना समेत गर्न पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न
सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न
विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो
श्रीमतीको हत्या गर्ने अभियुक्त केशव चार बर्षपछि पक्राउ
श्रीमतीको हत्या गर्ने अभियुक्त केशव चार बर्षपछि पक्राउ
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
पाँच नं. प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल नियुक्त : नजिकबाट मुख्यमन्त्री पोख्रेल
सात पालिका भाडाकै घरमा
सात पालिका भाडाकै घरमा
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
ओली संकटमा !
बिमा संस्थानको जागिरमा नाम निस्क्यो, हेर्नुस् नाम सहित विवरण
बिमा संस्थानको जागिरमा नाम निस्क्यो, हेर्नुस् नाम सहित विवरण
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
युवाहरुको व्यापक सहभागितामा प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु

तपाईंले छुटाउनुभयो कि?