हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १२, २०७९
|
|
३० पटक हेरिएको
Shares
हुस्सु/कुहिरोबाट सावधानी अपनाउन अनुरोध

सारांश

  • काठमाडाैं ।
  • तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
  • महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी  गर्दै हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडाैं । तराईका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी  गर्दै हुस्सु कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पार्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।आज काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्रीसेल्सियस र अधिकतम तापक्रम २२ डिग्रीसेल्सियस रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यारेवियन प्रिमियर लिगका लागि सन्दिप लामिछानेलाई अहिलेसम्मकै ठूलो रकम
क्यारेवियन प्रिमियर लिगका लागि सन्दिप लामिछानेलाई अहिलेसम्मकै ठूलो रकम
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने
प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बस्ने
दोभाने र खाटाम्मामा मत गन्दा राजेन्द्रलाई अग्रता
दोभाने र खाटाम्मामा मत गन्दा राजेन्द्रलाई अग्रता
सरकारले दुई तिहाईको बलमा आतंक शुरु गर्यो:  गगन थापा
सरकारले दुई तिहाईको बलमा आतंक शुरु गर्यो: गगन थापा
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
भरतपुरको मतगणनाबारे निर्णय गर्न आयोगको बैठक जारी
भरतपुरको मतगणनाबारे निर्णय गर्न आयोगको बैठक जारी
आज खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
आज खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
उड्न लागेको जहाज रनवे बाहिर जाँदा विमानस्थलमा उडान ठप्प
उड्न लागेको जहाज रनवे बाहिर जाँदा विमानस्थलमा उडान ठप्प
इन्डोनेसिया भूकम्प – मृत्यु हुनेको संख्या बढ्यो, मानिसहरु त्रसित
इन्डोनेसिया भूकम्प – मृत्यु हुनेको संख्या बढ्यो, मानिसहरु त्रसित

तपाईंले छुटाउनुभयो कि?