प्रधानमन्त्रीले गरे अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले गरे अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

सारांश

  • काठमाडौं ।
  • ल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अतिविशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गरेका छन् ।
  • आज अपराह्न नारायणहिटीमा रहेको श्री अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा उहाँले नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गरेका हुन् ।

काठमाडौं ।ल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अतिविशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गरेका छन् ।

आज अपराह्न नारायणहिटीमा रहेको श्री अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा उहाँले नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गरेका हुन् । 
  
सो अवसरमा प्रधानमन्त्रीले विशिष्ट व्यक्तिको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाको अवलोकन गरेका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?