पद्मरत्न तुलाधरको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
पद्मरत्न तुलाधरको  निधन

सारांश

  • काठमाडाै, १८ कात्तिक।
  •   मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको आइतबार दिउँसो निधन भएको छ ।
  • स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाडाै, १८ कात्तिक।  मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको आइतबार दिउँसो निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अन्नपूर्ण न्यूरो अस्पतालबाट रिफर गरेर तुलाधरलाई नर्भिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो ।

आईसीयूमा राखेर उपचारको क्रममा उनको निधन भएको हो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन  आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार
गोर्खाल्याण्ड आन्दोलन ६३ औं दिन आन्दोलनकारीविरुद्ध घेरा कस्दै सरकार
टर्कीए भूकम्पः छत्तीस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः छत्तीस हजारभन्दा बढीको मृत्यु
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
रुकुमको पछिल्लो मत परिणाम , माओवादीका जनार्दन शर्माको अवस्था !
हुनै लागेको विवाह केटीले नमानेपछि यसरी रोकियो
वैद्य माओवादीले बनायो तीन कम्युनिष्ट पार्टीसँग एकता गर्न वार्ता टोली
वैद्य माओवादीले बनायो तीन कम्युनिष्ट पार्टीसँग एकता गर्न वार्ता टोली
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि
चीनका सबै क्षेत्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि
नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु
नेपाल–जापान सामाजिक–सांस्कृतिक तथा व्यापार मेला सुरु
अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै
अपडेट: काठमाडौ क्षेत्र नं.१ मा प्रकाशमानसिंह अगाडि, मिश्रले पछ्याउँदै
भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ
भारतका १२ युवक र पोखराका ५ युवती होटलबाट पक्राउ