सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
३० पटक हेरिएको
Shares
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु

सारांश

  • बेरुत ।
  • दक्षिणपूर्वी टर्कीको टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.
  • ८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेरुत । दक्षिणपूर्वी टर्कीको टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएकोे छ ।

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि एक स्थानीय अस्पतालले एएफपीसँगको कुराकानीमा सिरियाली टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो ।

भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा महशुस गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने
महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने
लामिछानेमाथि अनुसन्धान गर्न थप १० दिनको म्याद
लामिछानेमाथि अनुसन्धान गर्न थप १० दिनको म्याद
महिला आयोगमा गैरसरकारी संस्थाको दबदबा
महिला आयोगमा गैरसरकारी संस्थाको दबदबा
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित
“तोकिएकै मितिमा सेना लगाएर भए पनि मधेशमा चुनाव गराउँछु” झुठो साबित
प्रदेश नं. २ मा सरकार विस्तार, तीनजना थपिए राज्यमन्त्री
प्रदेश नं. २ मा सरकार विस्तार, तीनजना थपिए राज्यमन्त्री
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
विश्व संसदमा नेपालका नगर प्रमुख न्यौपाने निर्वाचित
विश्व संसदमा नेपालका नगर प्रमुख न्यौपाने निर्वाचित
आफैं उम्मेदवार, आफैं कार्यकर्ता !
आफैं उम्मेदवार, आफैं कार्यकर्ता !

तपाईंले छुटाउनुभयो कि?