आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाकाे संभावना

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ८, २०७९
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

काठमाडौं। हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ र हावाहुरी रअसिना सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री  तामाङ
कामु प्रधानन्यायाधिशले प्रचण्डलाई भेट्नुभएकाे हाे: मन्त्री तामाङ
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
​टेलिकमबाट कामिनीलाई हटाइँदै !
राष्ट्रियसभा बैठक: ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
राष्ट्रियसभा बैठक: ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
Welcome to wiki This is your first post. Edit or delete it, then start blogging!
आज देशभर छ जनाको संक्रमणबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या एक सय २०
बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ
बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

तपाईंले छुटाउनुभयो कि?