​टेलिकमबाट कामिनीलाई हटाइँदै !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २७ साउन ।
  • नेपाल टेलिकमको आम्दानी निरन्तर घट्न थालेपछि सरकारको टाउको दुखाई बनेको छ ।
  • टेलिकमकी कार्यकारी प्रमुख कामिनी राजभण्डारीलाई यस विषयमा दुई महिना अगाडि सूचना तथा सञ्चार मन्त्रालयले ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।

काठमाडौं, २७ साउन । नेपाल टेलिकमको आम्दानी निरन्तर घट्न थालेपछि सरकारको टाउको दुखाई बनेको छ । टेलिकमकी कार्यकारी प्रमुख कामिनी राजभण्डारीलाई यस विषयमा दुई महिना अगाडि सूचना तथा सञ्चार मन्त्रालयले ११ बुँदे स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणमा प्रमुख कार्यकारी राजभण्डारीले चित्त बुझ्दो जवाफ दिन सकेको थिएन । यससँगै कार्यकारी राजभण्डारी टेलिकमबाट हटाउन तयारी गरिएको छ ।

कार्यकारी प्रमुख नियुक्त हुँदा राजभण्डारीले प्रत्येक वर्ष २० प्रतिशतका दर आम्दानी बढाउने प्रतिवद्धता जनाएकी थिइन् ।दृष्टि साप्ताहिकका अनुसार तर, उल्टै आम्दानी बढ्नुको सट्टा घट्दै गएको छ । त्यो उनको प्रतिवद्धता माइनस १ प्वोइन्ट ५ प्रतिशतमा झरेको छ ।
त्यसैगरी कार्यकारी प्रमुख राजभण्डारीले वोर्ड बैठकसमक्ष गत आवमा ४५ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकी थिइन् । तर, त्यो ३५ अर्ब झ¥यो । उनले सेवाको गुणस्तरसमेत बढाउन सकिनन् । फोरजी सेवा काठमाडौं र पोखराबाहेक अन्य सहरमा विस्तार हुन सकेन । यिनै कारणले गर्दा केही दिनभित्रै राजभण्डारीलाई कार्यकारी प्रमुखबाट हटाउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Indra Budhathoki

    Very good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
प्रदेश ३ मा साना घर बनाउनेलाई निःशुल्क नक्सा
प्रदेश ३ मा साना घर बनाउनेलाई निःशुल्क नक्सा
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
मुलुकको राजनीति जटिल मोडमा
मुलुकको राजनीति जटिल मोडमा
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
शनिबारदेखि मौसम सफा हुने
शनिबारदेखि मौसम सफा हुने