फोनमा ओली र मोदीबीच के कुरा भयो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
फोनमा ओली र मोदीबीच के कुरा भयो ?

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार विहान टेलिफोन सम्वाद भएको छ।
  • सुरुमा दुवै प्रधानमन्त्रीबीच नयाँ वर्ष २०२० को शुभकामना आदान–प्रदान भएको थियो।

काठमाडौं। प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार विहान टेलिफोन सम्वाद भएको छ। सुरुमा दुवै प्रधानमन्त्रीबीच नयाँ वर्ष २०२० को शुभकामना आदान–प्रदान भएको थियो। टेलिफोन सम्वादमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यप्रति भारतीय प्रधानमन्त्री मोदीले राखेको चासो र शुभेच्छाका लागि धन्यवाद ज्ञापन गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। टेलिफोन सम्वादमा दुवै प्रधानमन्त्रीबीच दुई देशबीचको सम्वन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरु पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन २०२० सफल रहने विश्वास व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीले भारतय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

पछिल्लो समय भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाईसमेत समेटेर नयाँ नक्शा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो। सीमा समस्या समाधान गर्न नेपाल सरकारले पूर्व प्रधानमन्त्री माधव नेपाललाई विशेष दूतका रुपमा पठाउने प्रस्तावप्रति पनि भारतले सकारात्मक जवाफ नदिएको अवस्थामा दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन सम्वादलाई महत्वका साथ हेरिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
साँच्चिकै चुनाव लडेजस्तो अनुभव भयो : दाहाल
साँच्चिकै चुनाव लडेजस्तो अनुभव भयो : दाहाल
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
आलेख : सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
आलेख : सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
औपचारिक निम्तो नभई आएकी थिइन् स्वराज!
औपचारिक निम्तो नभई आएकी थिइन् स्वराज!
Lata Mangeshkar’s family miffed with Karan Johar for using K3G song in a masturbation scene!
Lata Mangeshkar’s family miffed with Karan Johar for using K3G song in a masturbation scene!
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य
रातो मछिन्द्रनाथसंग जोडिएको एउटा रोचक प्रसंग- By गणेश शाक्य

तपाईंले छुटाउनुभयो कि?