कर्णाली प्रदेशसभाको बैठक बस्दै
सारांश
- वीरेन्द्रनगर ।
- कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ ।
- गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।
वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया