यी सुन्दर अभिनेत्रीले गरिन् अर्को खुलासा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
यी सुन्दर अभिनेत्रीले गरिन् अर्को खुलासा

सारांश

  • मुम्बई।
  • मराठी फिल्मकी अभिनेत्री श्रुती मराठेले समाजिक संजालमा एक स्टाटस लेख्दै आफूपनि कास्टिङ काउसको शिकार भएको खुलासा गरेकी छन्।
  • यद्यपी आफूमाथि  दूव्र्यवहार कहिले गर्यो भन्ने विषयमा केही खुलाएकी छैनन्।

मुम्बई। मराठी फिल्मकी अभिनेत्री श्रुती मराठेले समाजिक संजालमा एक स्टाटस लेख्दै आफूपनि कास्टिङ काउसको शिकार भएको खुलासा गरेकी छन्। यद्यपी आफूमाथि  दूव्र्यवहार कहिले गर्यो भन्ने विषयमा केही खुलाएकी छैनन्।

उनले लेखेकी छन्, ‘जब म एउटा फिल्मकालागि अडिशन दिइरहेकी थिएँ। निर्मातासँग मेरो अन्तर्वाता सुरु भइसकेको थियो। तर उनले ‘सम्झौता’ र ‘वन नाइट स्टयाण्ड’ जस्तो शब्दको प्रयोग गरे।’

यस्ता कुरा सुन्ने वित्तिकै श्रुती भड्किइन्। र निर्मातासँग उनको वादविबाद भयो। उनले अगाडि लेखेकी छन्, ‘उनलाई थाहा थियो की श्रुतीले यो सबै गर्न सक्दिनन् भन्ने थाहा थियो। त्यसकारण मैले उनलाई काम नगर्ने बताइ दिँए। मैले उनलाई म तपाइँसँग सुत्न सक्दिन र हिरोसँग पनि सुत्न सक्दिन।’
त्यस बाहेक श्रुती मराठेले एउटा अर्का घटनाको पनि खुलासा गरेकी छन्।

उनले लेखेकी छन्, ‘बिकिनीमा मेरो एउटा फोटोशुट भइसकेको थियो र सामाजिक संजालमा शेयर गरेकी थिएँ। त्यसपछि मेरो फोटोलाई लिएर ट्रोल गरियो। जबकि यो सबै शो को हाइलाइट गर्ने काम भयो। मैले यो सबै विना सोचेर काम गरेँ। किनभने त्यो बेला कुनै पनि फिल्ममा काम पाउनु ठूलो कुरा थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३ वर्षीया किशोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या
१३ वर्षीया किशोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
चलचित्र विकास बोर्डमा निकिता पौडेलको पुर्नबहाली !
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
प्रेमगीत ३ बाट बाहिरिए राजेश हमाल, निर्माता सेन भन्छन् धोका भयो
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
डिआइजीबाटै आइजिपी नियुक्त हुने, दौडधुप सुरु
डिआइजीबाटै आइजिपी नियुक्त हुने, दौडधुप सुरु
युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार
युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो– नेता गच्छदार
सुन प्रकरणमा थप अनुसन्धान गर्न सिआइबीलाई जिम्मा दिइयो
सुन प्रकरणमा थप अनुसन्धान गर्न सिआइबीलाई जिम्मा दिइयो
पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता
पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
२३ नगर र ७७ गाउँपालिका जितेसँगै एमालेले पुर्‍यायो शतक :एमालेले जितेका नगर/गाउँपालिकाको सूची सहित
व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग
व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग