बारा–२ अपडेट : उपेन्द्रलाई पछि पारे शिवचन्द्रले

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
५४ पटक हेरिएको
Shares
बारा–२ अपडेट : उपेन्द्रलाई पछि पारे शिवचन्द्रले

सारांश

  • बारा ।
  • बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।
  • पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् ।

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् ।

करैयामाई नगरपालिका– १ र २ को २ हजार ७४ मत गणना गर्दा कुशवाहले अग्रता लिएका हुन् । यादवले लिँदै आएको अग्रता तोडेर कुश्वाहाले १०८ मतले अघि छन् ।

कुश्वाहाले ८९५ मत ल्याएर अग्रता लिँदा यादवले ७८७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५२३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत ल्याएका छन् ।

बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
कात्तिक १९ गते बुधवारको राशिफल यस्तो छ
अमृत प्रधान स्मृति कप शनिबारदेखि
अमृत प्रधान स्मृति कप शनिबारदेखि
‘न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने’
‘न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने’
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !
फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
देउवालाई मोदीको सान्तवना : चुनाव हार्दैमा नआत्तिनुहोस्
देउवालाई मोदीको सान्तवना : चुनाव हार्दैमा नआत्तिनुहोस्
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा