‘नाङ्गो गाउँ’ मा राजनीति

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
४३ पटक हेरिएको
Shares
‘नाङ्गो गाउँ’ मा राजनीति

सारांश

  • काठमाडौँ ।
  • चलचित्र ‘गोपी’मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता बनेका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ सार्वजनिक गरिएको छ ।
  • सार्वजनिक दृश्यमार्फत कलाकारको आवरण र कथासार देखाउने प्रयास गरिएको निर्देशक लामाले जानकारी दिए ।

काठमाडौँ । चलचित्र ‘गोपी’मार्फत ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता बनेका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र ‘नाङ्गो गाउँ’ सार्वजनिक गरिएको छ । सार्वजनिक दृश्यमार्फत कलाकारको आवरण र कथासार देखाउने प्रयास गरिएको निर्देशक लामाले जानकारी दिए ।

“सामाजिक विषयवस्तुमा बनेको चलचित्रको सार्वजनिक दृश्यले राजनीतिलाई पृष्ठभूमि बनाएको छ । चलचित्र पूर्ण मनोरञ्जनात्मक छ”, उनले भने । लामाकै लेखन रहेको चलचित्रमा ‘एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ’ भन्ने कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणि नेपाल, रवीन्द्र झा, वुद्धि तामाङ, विशाल पहारी, राज थापा, अङ्कित खड्का, निमा पाण्डेलगायत कलाकारले अभिनय गरेका छन् ।

जय श्रेष्ठले निर्माण गरेको चलचित्रमा हिमाल शर्मा प्रस्तुतकर्ता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता, आलोक शुक्ला छायांकार, बनिष शाह सम्पादक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र
पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र
हेगस्थित बेलारुसको दूतावासमा आक्रमण
हेगस्थित बेलारुसको दूतावासमा आक्रमण
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
प्रचण्डले किन देखे व्यवस्था उल्टिने खतरा ?
प्रचण्डले किन देखे व्यवस्था उल्टिने खतरा ?
मानव तस्करीको आरोपमा कलाकार खड्गी पक्राउ
मानव तस्करीको आरोपमा कलाकार खड्गी पक्राउ
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न ढिलाई गरे संवैधानिक जटिलता आउँछ, देउवाले अहिले सरकार छोड्दैछोड्नुहुन्न : डा. महत
एसईई परीक्षाफलको त्रुटि: छानबिन समिति गठन
एसईई परीक्षाफलको त्रुटि: छानबिन समिति गठन
दाहालले  भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’
दाहालले भने एमालेको केपी ओली बाहेकको पक्षलाई पनि ल्याएर एमालेलाई ध्वस्त पार्नुपर्छ ।’
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता
गिलास लिन गएको भाइ बचाउन खोज्दा दिदीको मृत्यु, भाइ बेपत्ता