श्रीमतीको हत्या गरेर प्रहरीलाई खबर गरे पछी..

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
श्रीमतीको हत्या गरेर प्रहरीलाई खबर गरे पछी..

सारांश

  • र्इलाम,४ साउन ।
  • आफ्नो श्रीमतीको हत्या गरेर प्रहरीलाई झुक्याउन खोज्ने व्यक्ति पक्राउ परेका छन्।
  • सूर्योदय नगरपालिका–२ बौद्धधाम बस्ने ४८ वर्षीय केशरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो।

र्इलाम,४ साउन । आफ्नो श्रीमतीको हत्या गरेर प्रहरीलाई झुक्याउन खोज्ने व्यक्ति पक्राउ परेका छन्। सूर्योदय नगरपालिका–२ बौद्धधाम बस्ने ४८ वर्षीय केशरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमतीको कालगतिले मृत्यु भएको भनी उनले स्थानीय तथा प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धानको क्रममा श्रीमतीसँगको झगडामा केशरबहादुरले बाँसको लाठीले कुटपिट गर्दा मनमायाको मृत्यु भएको खुलेको हो। मोक्तानले बुधबार राती ५१ वर्षीया श्रीमती मनमायाँ मोक्तानको हत्या गरेका हुन्। कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही गर्ने ईलाम प्रहरी ले जनायको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?