सुनको भाउ बढ्दा चाँदी स्थिर
सारांश
- काठमाडौँ ।
- आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार तोकिएको छ ।
यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य स्थिर रहेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया